राराताल

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ। लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दशैँको बिदा मनाउन राराताल पुगेका पर्यटक एक सातादेखि अलपत्र परेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved