राधा कार्की

दुई लघुकथा

समय चक्र माथ्ला गाउँबाट आएका एकहुल केटाहरूले कान्छोलाई लखेट्दै ढुङ्गा र इँटाका टुक्रा बजार्दै थिए। त्यहाँ अघिदेखि नै उभिरहेका मान्छेहरूलाई सोधे– “यत्तिका केटाहरूले एउटा कान्छोलाई किन लखेटीलखेटी चुटेका रहेछन्।” “के हुनु नि ? कान्छाले माथ्ला गाउँकी चन्द्रालाई पत्र लेख्यो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved