राज्यको असफलता

प्रेमले उठाएका समस्या र सवाल बुझ्ने कोही छ यो देशमा ?

हाम्रो राज्य भित्रभित्रै कुहिएको फर्सीजस्तै भएको छ, यहाँ जताततै बेथिति, अन्याय, अत्याचार, कुशासन र भ्रष्टाचारबाहेक केही छैन । केही मुठ्ठीभर लुटेराको स्वर्ग हो यो राज्य । यी कुरा कसले सोच्नुपर्ने हो ? कसले बुझ्नुपर्ने हो ? कसले विश्लेषण गर्न, पर्गेल्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved