राजेन्द्र विमल

डराएरै बित्थ्यो दशैं

जब दशैंका स्मृतिमा जान्छु, तब अनेक घटना आइदिन्छन्। धेरैजसो, बोक्सी, डायन, भूतका अपत्यारिला र भयभीत किस्सा त्यो बखत सुनिन्थे। दशैं नजिकिँदा यस्ता किस्सा सुनेर औधी डराउँथें।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved