राजावादी शक्ति

दुर्गा प्रसाईंको असफल आन्दोलनले राजावादीलाई भयो चार नोक्सानी

प्रसाईं आन्दोलनको हल्लीखल्ली निक्कै ठूलो थियो । तर, लिङ्देन र ज्ञानेन्द्र शाहले यो हल्लीखल्लीप्रति कुनै रुचि देखाएनन् । रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीजस्ता ‘नवराजावादी’ को समर्थनले प्रसाईंको आन्दोलनमा कुनै ऊर्जा आएन । बरु ‘मच्चियो, मच्चियो थच्चियो’ भन्ने उखान जस्तो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved