राजमार्ग खुल्यो

अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो

डडेल्धुरा। डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहुखर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन। बुधबार वर्षा बन्द भएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved