राजकुमार पनि नक्कली

दुर्गा प्रसाईंलाई नक्कली सुनको लौरो दिने राजकुमार पनि ‘नक्कली’

राजकुमार भनिएका मक्तोउम राजपरिवारको लगानी भएको एक बहुराष्ट्रिय कम्पनीका अध्यक्ष मात्र हुन्। शाही परिवारको लगानी भएको ‘एमबीएम’ ग्रुपका अध्यक्ष हुन्। उनी कुनै राजकुमार पदमा आसीन व्यक्ति होइनन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved