राजकुमार क्षत्री

“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच महीनामा उडान हुन्छ”

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महीनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved