रङ्गेहात पक्राउ

जुवातास खेलिरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ

खोटाङ।  जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दिक्तेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved