रक्तचन्दन थन्कियो

१७ वर्षदेखि थन्कियो २ करोड रुपैयाँको रक्तचन्दन, प्रतिबन्धका कारण लिलाम बिक्री गर्न नपाइने

झापा।  सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन काठ जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved