रकेट आक्रमण

रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमण : ७ को मृत्यु, १८ घाइते

काठमाडौं । रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा सात जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलाले बेल्गोरोडको एक सपिङ सेन्टरलाई निशाना बनाएको थियो । मृत्यु हुनेमा एक बालक र घाइतेमध्ये चार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved