यूनिसेफ

यूनिसेफको चेतावनीपछि बंगलादेशमा १८ महिनापछि विद्यालय खुले

लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अंकमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको सङ्क्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द रहेका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved