युवराज न्यौपाने

सभापतिको उम्मेदवारबाट पछि हटे युवराज न्यौपाने, शेखरलाई सघाउने

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले आफू पछि हट्ने संकेत गरेका छन्। भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता लिने बताएका हुन्। गोरखा आरुघाटका कान्छा उम्मेदवार (वर्ष ४०) न्यौपानेले सभापतिमा शेखरलाई सघाउने बुझिएको छ। उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved