यात्रु सहायता कक्ष’

बडादशैँलाई लक्षित गरेर ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडौंँ। काठमाडौंको नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। बडादशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखा र ल्होत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved