याँ स्याटेलाईट

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाईट टेलिपोर्ट स्थापना

काठमाडौँ। डिटिएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको छ। छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको हो। अब कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved