यम बराल

यम बराल र मीरादेवी राईको स्वरमा ‘टुङ्नाको धुन’

काठमाडौं । चर्चित गायक यम बराल र मीरादेवी राईको स्वरमा तामाङ सेलो गीत ‘टुङ्नाको धुन’ सार्वजनिक भएको छ । समीप इन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज भएको गीतमा मीरादेवीको शब्द र यम बरालकै सङ्गीत छ । गीतलाई बलराम समालले एरेन्ज गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved