म्ह पूजा

नेवार समुदायले मनाए म्हः पूजा, भाइटीका मंगलबार

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा मनाएका छन् । यो समुदायले भोलि मंगलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन् । पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved