मौसम बदली

देशका केही ठाउँमा पान पर्ने सम्भावना

काठमाडौं । देशका धेरैजसो ठाउँमा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved