मोहम्मद हकिम

बन्दीगृहमै मृत्यु भएका मोहम्मद हकिमको दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न आफू प्रतिवद्ध रहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा मुस्लिमसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved