मोटरसाइकल

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

कर्णाली ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो । आइतबार बिहान जङ्गली जनावरको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved