मेलम्ची बाढी

मेलम्चीमा फेरि बाढी, अस्थायी पुल र सडकमा क्षति

सिन्धुपाल्चोक। लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved