मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता

आर्मीको विजयी शुरुआत

काठमाडौं। मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले विजयी शुरुआत गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले हराउँदै आर्मीले सुखद शुरुआत गरेको हो। दोस्रो खेलमा भनिमण्डल स्पोर्टिङ क्लबले न्युरोड टिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved