मेटा

दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै मेटा

क्यालिफोर्निया । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । ‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved