मृत्य्

सप्तरीमा बस दुर्घटना : एकको मृत्यु, एघार घाइते

सप्तरी। सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना ५ ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved