मूल्य फेरि बढ्यो

काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ। शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो। नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved