मुद्रास्फीति

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

वासिङ्टन । इन्धनको मूल्यवृद्धिका कारण गत महिना मुद्रास्फीतिको मापन उच्च भएको अमेरिकी केन्द्रीय बैंकले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यतर्फ अन्यौलपूर्ण अवस्थामा रहेको देखाएको छ । उच्च स्तरको मुद्रास्फीतिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved