मुगु बस दुर्घटना

मुगु बस दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार राहत दिइने

काठमाडौं। सरकारले मुगु बस दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार राहत दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै सरकारले मृतक परिवारलाई किरिया खर्चस्वरुप २५ हजार र आर्थिक सहायतास्वरुप १ लाख गरी १ लाख २५ हजार रुपैयाँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved