मुख्य न्यायाधिवक्ता

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

जनकपुरधाम। मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिए। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved