मुक्तिनाथ मन्दिर

राष्ट्रपति भण्डारीले मुक्तिनाथमा गरिन् पूजाअर्चना

मुस्ताङ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्। राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन्। मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved