मिथ्या

‘मिथ्या’ सार्वजनिक

काठमाडौं। युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित कार्यक्रममा पराजुलीको उपन्यास ‘मिथ्या’ लोकार्पण गरेका हुन्। लोकार्पण समारोहमा साहित्कार सरुभक्तले प्रयोगधर्मी उपन्यास जटिल हुने भएपनि आख्यानकारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved