मासुको शल्यक्रिया

अनुहार ढाक्नेगरी फैलिएको मासुको शल्यक्रिया

काठमाडौँ। अनुहार ढाक्नेगरी मासुको लुर्को फैलिएर गम्भीर स्वास्थ्य समस्या भोगिरहेकी झापा मेचीनगर–८ की ३५ वर्षीया विष्णुमाया मगरको दाताको सहयोगमा शल्यक्रिया भएको छ। काठमाडौँको सुषमा कोइराला अस्पतालमा उनको शल्यक्रिया गरेर अनुहार ढाक्ने गरी फैलिएको मासु फालिएको हो। विपन्न परिवारकी उनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved