माल्दिभ्स

माल्दिभ्समा ‘चीन समर्थक’ मुइज्जुको जितले भारतलाई के असर गर्छ ?

केही विज्ञले एउटा सानो देश माल्दिभ्सले दुई एसियाली शक्तिहरू भारत र चीनको बीचमा फस्ने जोखिमको सामना गरिरहेको चेतावनी दिएका छन्। यसअघि माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पहिलो विदेश भ्रमण भारत हुने थियो । तर, मुइज्जुले त्यो परम्परा तोडेका छन् । राष्ट्रपति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved