मार्ग प्रशस्त

प्रधानन्यायाधीशलाई न्यायाधीशहरूको आग्रह : मार्ग प्रशस्त गरिदिनुस्

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। उनीहरूले एकैपटक भेटेर यस्तो आग्रह गरेका सर्वोच्च स्रोतले जानकारी दिएको हो। यसबारे प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई भने, “मेरो नियुक्ति संवैधानिक बाटो बाट भएको हो। त्यहीबमोजिम मेरो भूमिका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved