माया

मायाका रूप अनेक !

समाजमा घट्ने राम्रा र नराम्रा कामलाई हामीले मायाले हेरौँ त कति उचित छन्, कति अनुचित। माया नै गरेर त्यसको व्याख्या गरौँ त। माया नै गरेर त्यसको विश्लेषण गरौँ त। त्यसमा हामीले कति राम्रा कति रोचक तथ्य फेला पार्छौ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved