माओवादी

छत्तीसगढको बिजापुरमा भिडन्त, ६ माओवादी मारिएको दाबी

एजेन्सी । छत्तीसगढको बिजापुरमा शङ्कास्पद माओवादीसँगको भिडन्तमा ६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ ।  भिडन्त भएको स्थानबाट ठुलो सङ्ख्यामा हतियारसमेत बरामद भएको बीबीसी हिन्दीले जनाएको छ । ताल्पेरु नदीको किनारमा रहेको चिप्परभट्टी क्षेत्रमा माओवादीसँग कथित भिडन्त भएको बताइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved