महिला समावेशिता

नेतृत्वमा महिला, उपस्थितिमै सीमित

दक्षिणपन्थी र पश्चगामीको ‘ट्याग’ लागेको राप्रपाले महिलालाई महामन्त्री चुनेपछि ‘समावेशी–समानुपातिक मुद्दा’ उठाउने र आफैंलाई ‘अग्रगामी’ ठान्ने दलहरुमा कस्तो प्रभाव पर्ला? अझै, पनि ती दलहरु ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था धान्ने ध्याउन्नमै सीमित रहलान् ? वा जुर्मुराउलान् ?

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved