महिला राष्ट्रिय क्रिकेट टिम

नेपाली महिला क्रिकेट टोलीलाई अर्को अवसर, एसिया कपमा छनोट

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी एसीसी महिला एसिया कप २०२४ खेल्ने भएको छ । मंगलबार एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र यूएई छन् । ओमानमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved