महिला पक्राउ

सडकको बीचमा रोपिएका बिरुवा उखेल्ने महिला पक्राउ

भरतपुर। भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् । भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । सिसीटिभी फुटेजको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved