महिला ट्वान्टी–२०

यो पटक पनि विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं । नेपाली महिला क्रिकेट टिमको विश्वकप खेल्ने सपना यो पटक पनि पूरा भएन। आइसिसी महिला ट्वान्टी-२० विश्वकपको एशियाली छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आज (आइतबार) युनाइटेड अरब इमिरेट्स (युएई) सँग ४८ रनले नेपाल पराजित भयो। यो हारसँगै सन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved