महिला क्रिकेट टोली

नेपाली महिला क्रिकेट टोलीले हङकङको सामना गर्दै

काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले सोमबार हङकङको सामना गर्दैछ। आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर्समा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ। दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा बिहान सवा ११ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले क्वालिफायर्सका लागि कीर्तिपुरस्थित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved