महिलालाई राेजगार

पर्यटन बोर्डले महिला श्रमिकलाई अल्पकालीन रोजगार गर्ने

अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंक खाता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved