महालेखा

राहदानीमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर नागरिकलाई दु:ख दिइयो : महालेखा

काठमाडौं। महालेखा परीक्षकको २०औँ वार्षिक प्रतिवेदनले सरकारले राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्रमा अनिवार्य गरेर सर्वसाधारणलाई दु:ख दिएको स्पष्ट पारेको छ।  सुरुमा सबै सरकारी कागजातहरूको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने भनिए पनि त्यस्तो हुन सकेको छैन । राष्ट्रिय परिचयपत्रबारे जानकारी दिँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved