महामारीमा चाडपर्व

बढ्यो कोरोना संक्रमण फैलने जोखिम

शहरबाट गाउँ जानेहरूले कोरोना संक्रमण थप फैलाउन सक्ने जनस्वास्थ्यविद्हरू बताउँछन्। शहरभन्दा गाउँमा केही कम संक्रमण रहे पनि चाडपर्व गाउँमा संक्रमण फैलाउने जोखिम बढ्ने उनीहरू बताउँछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved