महानगरको डोजर ‘ब्याक’

सुकुम्वासीको प्रतिकारपछि महानगरको डोजर ‘ब्याक’, प्रदर्शन मत्थर

बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिका ‘ब्याक’ भएको छ। स्थानीयहरूले चर्काे प्रतिकारपछि महानगरले डोजर फिर्ता लगेको हो। सोमबार दिउँसो २ बजे बस्ती हटाउन भन्दै महानगरको टोली थापाथली पुगेको थियो। स्थानीयवासी प्रदर्शनमा उत्रिएर महानगरका एसपी राजु पाण्डेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved