महाधिवेशन उद्घाटन

एमाले महाधिवेशन उद्घाटनमा तीन ठाउँबाट मुख्य र्‍याली

चितवन। नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हुने उद्घाटनमा मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटनमा भरतपुरका सात ठाउँमा नेता कार्यकर्ता भेला हुनेछन्। तीन ठूलाका तुलनामा अरू साना र्‍याली हुनेछन्। उद्घाटन समारोहमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved