महाकवि देवकोटा

आज महाकवि देवकोटाको ११५ औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । देवकोटाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved