ममता बनर्जी

पश्चिम बंगालका मुख्यमन्त्री बनर्जी लडेर गम्भिर घाइते, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भिर दुर्घटनामा परेकी छन् । घरमा लडेर उनको निधारमा ‘ठूलो चोट’ लागेको छ । मुख्यमन्त्री बनर्जीको निधारमा टाँका लगाइएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । आवश्यक परीक्षणपछि मुख्यमन्त्रीलाई उनको निवासमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved