मन्त्रिपरिषद

टिम प्रचण्ड : २३ मध्ये १८ नयाँ अनुहार, ६ जना महिला, दलित राज्यमन्त्रीमा सीमित

८ वटा मन्त्रालय पाउँदा पनि नेकपा एमालेले एउटै दलितलाई अवसर दिएन । मन्त्रिपरिषदमा धेरै नयाँ अनुहार छन् । सरकारमा २३ मध्ये १८ नयाँ अनुहार छन् । अर्थात उनीहरु पहिलो पटक मन्त्री बनेका हुन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved