मतदाता परिचयपत्र

तस्वीरमा हेर्नुहोस् मतदाता परिचयपत्र बनाउनेहरूको घुइँचो

काठमाडौं । मंसीरमा हुने भनिएको संघ र प्रदेश निर्वाचनका लागि मतदाता नामावली संकलनको काम तीव्र पारिएको छ। बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अहिले मतदाता परिचय पत्र बनाउनेको घुइँचो लाग्न थालेको छ।  

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved