मतदाता नामावली

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक गरिँदै

काठमाडौं । निर्वाचन आयोगले उपचुनाव हुने इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक शुरु गरेको छ । आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपचुनाव हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved